FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०७९।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०७९।०८० को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको एघारौं गाउँ सभा बैठक सम्पन्न ।

आज मिति २०७९।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व.२०७९।०८० को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको एघारौं गाउँ सभा बैठकमा बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४४,१४,९०,०००। ०० (अक्षेरुपी चौवालिस करोड चौध लाख नब्बे हजार म

आज मिति २०७९।०३।०६ गते तादी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक श्री सन्जु प्याकुरेलज्यूको संयोजकत्त्वमा ,अध्यक्ष श्री सन्तमान तामाङज्यू,न्यायिक सहजकर्ता सिता खनाल,सम्पुर्ण वडाका मेलमिलाप कर्ता संयोजक र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न

आज मिति २०७९।०३।०६ गते तादी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक श्री सन्जु प्याकुरेलज्यूको संयोजकत्त्वमा ,अध्यक्ष श्री सन्तमान तामाङज्यू,न्यायिक सहजकर्ता सिता खनाल,सम्पुर्ण वडाका मेलमिलाप कर्ता संयोजक र सदस्यहरुको उपस्थितिमा बजेट तथा अन्य विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम

Pages