FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

आज मिति २०८०।०१।२८ गते भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको आयोजनामा बागमति प्रदेशका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूबाट यस तादी गाउँपालिकाको दोर्खुखोला वडा नं १ र ३ जोड्ने पक्की पूलको समुद्घाटन भई सु–सम्पन्न ।

आज मिति २०८०।०१।२८ गते भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको आयोजनामा बागमति प्रदेशका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूबाट यस तादी गाउँपालिकाको दोर्खुखोला वडा नं १ र ३ जोड्ने पक्की पूलको समुद्घाटन भई कार्यक्रम सु–सम्पन्न ।

Pages