FAQs Complain Problems

समाचार

आज मिति २०७९।१२।२९ गते चालु आ.व. २०७९।०८० को संशोधित बजेट तथा कार्यक्रम विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षातामा बसेको १२ औं विशेष गाउँ सभा बैठक सु–सम्पन्न ।

आज मिति २०७९।१२।२९ गते चालु आ.व. २०७९।०८० को संशोधित बजेट तथा कार्यक्रम विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षातामा बसेको १२ औं विशेष गाउँ सभा बैठकबाट चालु आ.व. २०७९।०८० को बार्षिक बजेट ,योजना तथा कार्यक्रम संशोधन ,रकमान्तर तथा शिर्षकान्तर गरि ,स्वास्थ्य तथा सरसफाई ऐन २०७९ समेत सर्वसम्मत ढङ्गले पारित भई तादी गाउँपालिकाको १२ औं विशेष गाउँ सभा बैठक सु–सम्पन्न गरियो ।

आर्थिक वर्ष: