तादी गाउँपालिकाको आयोजनामा विपद्का समयमा सिकाइ निरन्तरताका लागि सिकाई कार्यक्रम अन्तरर्गत तादी वडा नं १,काल्चे स्थित श्री मंगलेश्वरी आधारभुत विद्यालय र तादी १ उर्लेनि स्थित श्री सुन्दरा माध्यामिक विद्यालयमा ,विद्यालय निरिक्षक श्री सन्तोष खनालज्यू,लेखा अधिकृत श्री प्रकाश कुमार राईज्यू,सूचना प्रविधि अधिकृत श्री पुरुषोतम वाग्लेज्यू,शिक्षक सहजकर्ता दिपक प्रसाद सिटौलाज्यू, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू,विद्यालय प्रधानाध्यापक ज्यू,शिक्षकज्यूहरु तथा अभिभावकहरुको उल्लेख्य उपस्थितिमा आपुरण तथा द्रुत सिकाइ योजना कार्यान्वयनको लागि सरोकारवालाहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्र
समाचार
ग्यालरी
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,प्र.प्र.अ श्री ध्रुब खनालज्यू, वडाअध्यक्ष बच्चुराम तामाङज्यू,तादी गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख ज्यूहरु,स्वास्थ्य संयोजक श्री बाशुदेव श्रेष्ठज्यू,खरानिटार अस्पतालका मेडिकल सुपरिवेक्षक श्री डा. एरिका कार्कीज्यू,स्वास्थ्य तथा आर्यूवेद संस्थाका कर्मचारीज्यूहरुकाे उपस्थितिमा मिति २०८२।०६।०७ देखी २०८२।०६।०८ गते सम्म हुने आ.व. २०८१।०८२ को बार्षिक प्रगति समिक्षा कार्यक्रम समुद्घाटन भई शुभारम्भ।
मिति २०८२।०६।०३ गते तादी गाउँपालिकाको प्राङ्गणमा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूबाट संबिधान दिवस २०८२ को सु–अवसरमा तादी गाउँपालिकाका प्र.प्र.अ श्री ध्रुब खनालज्यू,जनप्रतिनिधिज्यूहरु,तादी गाउँपालिकाको कर्मचारीज्यूहरु,सुरक्षाकर्मिज्यूहरु,राजनितिक दलका प्रतिनिधिज्यूहरु,नागरिक समाजको उपस्थितिमा झण्डोतलन साथै यो उपलब्धिको जिवन वलिदान गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुको उच्च सम्मान सहित शुभकामना व्यक्त भई सम्पन्न भयो ।
तादी गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष तथा तादी गाउँपालिका स्तरिय खोप समन्वय समितिका संयोजक श्री सन्तमान तामाङज्यूको अध्यक्षता,तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यू,वडा अध्यक्ष श्री सिरमान तामाङज्यू,वडा अध्यक्ष श्री सरोज भण्डारीज्यू,वडा अध्यक्ष श्री नकुर दोङ्ग तामाङज्यूको विशेष आतिथ्यता,अतिथिहरु कार्यपालिका सदस्यज्यूहरु,खरानिटार अस्पतालका मेडिकल अधिकृत श्री डा कैलाश मणि पोखरेलज्यू,स्वास्थ्य शाखा प्रमुख बासुदेव श्रेष्ठज्यू,विभिन्न स्वास्थ्य संस्थाका स्वाथ्यकर्मीज्यूहरु,तादी गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मच
तादी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८२।०८।२९ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,वडा अध्यक्षहरु श्री आश्विन कुमार पाण्डेज्यू,श्री सीर मान तमाङज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,कार्यक्रम सहकजर्ता श्री भोजराज सूनारज्यू, तादी गाउँपालिका विषयगत शाखाका शाखा प्रमुखहरु तथा कर्मचारीज्यूहरुको सहभागितामा सामी कार्यक्रम चौथो चरणको कार्यान्वय(मोडालिटी) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भयो ।
तादी गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाकोआयोजनामा आज मिति २०८२।०८।२५ गते तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूकाे अध्यक्षता, विशेष अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,बरिष्ट विद्यालय निरिक्षक सन्तोस खनालज्यू,विज्ञ सहजकर्ता नारायण खत्रीज्यू ,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू,समुदायिक विद्यालयका शिक्षकज्यूहरुको सहभागितामा तादी गाउँपालिका भित्रका समुदायिक विद्यालयका शिक्षकहरुलाई मिति २०८२।०८।२५ देखी मिति २०८२।०८।२६ गते सम्म हुने २ दिवशीय सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिमकाे समुद्घाटन कार्यक्रम सम्पन्न ।
तादी गाउँपालिको आयोजना तथा रुम टु रिड र रुडेक नपालको समन्वयमा आज मिति २०८२।०८।१९ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा, विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जू प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,बरिष्ट विद्यालय निरिक्षक सन्तोस खनालज्यू,विज्ञ सहजकर्ताहरु श्री कुमार राज श्रेष्ठ,श्री ईश्वर दत्त जोशीज्यू,श्री माया रोकायज्यू,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू,शिक्षकज्यूहरुको उपस्थितिमा तादी गाउँपालिका भित्रका समुदायिक विद्यालयका शिक्षकहरुलाई मिति २०८२।०८।१९ देखी मिति २०८२।०८।२२ गते सम्म हुने ४ दिवशीय एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमा
"प्रविधिको सहि प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूले व्यानर वाचन गरि तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,विषयगत शाखाका कर्मचारीज्यूहरुको उपस्थितिमा शुभारम्भ भयो । समुदायस्तरमा समेत यस सम्बन्धमा सचेतनामूलक कार्यक्रम गर्दै क्रमश २०८२ मंसिर ९ देखि २४ गते , १६ दिन सम्म अभियानको रुपमा विभिन्न कार्यक्रमहरु संञ्चालन गरिनेछ ।
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,प्र.प्र.अ श्री ध्रुब खनालज्यू, वडाअध्यक्ष बच्चुराम तामाङज्यू,तादी गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख ज्यूहरु,स्वास्थ्य संयोजक श्री बाशुदेव श्रेष्ठज्यू,खरानिटार अस्पतालका मेडिकल सुपरिवेक्षक श्री डा. एरिका कार्कीज्यू,स्वास्थ्य तथा आर्यूवेद संस्थाका कर्मचारीज्यूहरुकाे उपस्थितिमा मिति २०८२।०६।०७ देखी २०८२।०६।०८ गते सम्म हुने आ.व. २०८१।०८२ को बार्षिक प्रगति समिक्षा कार्यक्रम समुद्घाटन भई शुभारम्भ।-मिति २०८२।०६।०७
