आज मिति २०७९।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व.२०७९।०८० को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको एघारौं गाउँ सभा बैठकमा बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४४,१४,९०,०००। ०० (अक्षेरुपी चौवालिस करोड चौध लाख नब्बे हजार म
आज मिति २०७९।०३।०६ गते तादी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक श्री सन्जु प्याकुरेलज्यूको संयोजकत्त्वमा ,अध्यक्ष श्री सन्तमान तामाङज्यू,न्यायिक सहजकर्ता सिता खनाल,सम्पुर्ण वडाका मेलमिलाप कर्ता संयोजक र सदस्यहरुको उपस्थितिमा बजेट तथा अन्य विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको अध्यक्षतामा तथा उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ अर्जुन आचार्य तथा वडा अध्यक्षहरु श्री नकुर दोङ तामाङ,सिरमान तामाङ,सोनाम तामाङ,असिम कुमार पाण्डेज्यूहरुकाे आथित्यतामा तथा कार्यपालिका सदस्य ज्यूहरु लगायत शाखा प्रमुख ,वडा सचिव र विभिन्न शाखाको कर्मचारीहरुको उल्लेख्य उपस्थितिमा आज मिति २०७९।०३।०४ गते स्थानिय तहको क्षमता विकास योजना तर्जुमा सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम विज्ञ सहजकर्ताहरु दुर्गा निधि शर्मा र बेगेन्द्रराज पौडेलज्यूहरुको उपस्थितिमा सु–सम्पन्न ।