Submitted on: Thu, 09/04/2025 - 15:40
तादी गाउँपालिकाको आयोजनामा मिति २०८२।०२।१८ गते देखी २०८२।०२।२० सम्म संञ्चालन हुने ३ दिवशीय स्थानिय तहमा कार्यरत कर्मचारीहरुका लागि व्यवस्थापन तथा कार्य उत्प्रेरणा सम्बन्ध प्रशिक्षण कार्यक्रम मिति २०८२।०२।१८ गते तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यूको अध्यक्षतामा सम्उदघाटन भई,बिशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू ,अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत श्री ध्रुब खनालज्यू,वडा अध्यक्ष श्री बच्चुराम तामाङज्यू,विज्ञ प्रशिक्षकहरु पुर्व सचिव श्री यादव कोइरालाज्यू, पूर्व नायव महान्यायाधिवक्ता श्री कृष्णजिवि घिमिरेज्यू,कानुन व्यवसायी श्री राजन कुमार केसी ज्यूको आतिथ्यतामा साथै तादी गाउँपालिक
Submitted on: Thu, 09/04/2025 - 15:37
आज मिति २०८२।०२।१४ गते तादी गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा भएको दूई दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कस्टमाईज तालिम कार्यक्रमको समापन समारोह तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ श्री ध्रुब खनालज्यू,शिक्षा अधिकृत श्री सन्तोष खनालज्यू,प्रा.स टिका देवी खरेलज्यू, कार्यक्रम प्रशिक्षक श्री कुमार राज श्रेष्ठ,श्री जनार्दन नेपालज्यू,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू,तादी गाउँपालिका अन्तरर्गत सामुदायिक विद्यालयका प्रतिनिधि शिक्षकहरुको उल्लेख्य सहभागितामा सम्पन्न भयो ।
Submitted on: Thu, 09/04/2025 - 15:34
आज मिति २०८२।०२।१४ गते " सावधानी अपनाऔं ,साईबर अपराधबाट बचौं "भन्ने मुल नारा सहित तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथिहरु उपाध्यक्ष सन्जु प्याकुरेलज्यू,अमर ज्योति प्राविधिक विद्यालयका प्रधानाध्यापक श्री सुरेन्द्र अधिकारीज्यू,अतिथिहरु इलाका प्रहरी कार्यालयका बरिष्ट सई श्री दीपेन्द्र प्रसाद जैसवालज्यू,स.हल्दार बल बहादुर थापाज्यूको आतिथ्यतामा तथा कायक्रम प्रशिक्षक तादी गाउँपालिका सूचना प्रविधि अधिकृत श्री पुरुषोतम वाग्लेज्यूको उपस्थितिमा साइबर अपराध (Cyber Crime)सम्बन्धी सचेतना कार्यक्रम अमर ज्योति प्राविधिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी भाई बहिनी
Submitted on: Thu, 09/04/2025 - 15:32
आज मिति २०८२।०२।१३ गते तादी गाउँपालिकाको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्रगत कार्य स्थलमा आधारित सीप/क्षमता विकास र जीवन उपयोगी सीप तालिमको समापन समारोह तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यु, प्र.प्र.अ श्री ध्रुब खनालज्यू,रोजगार संयोजक श्री सावित्रि खनालज्यू,५० कार्यदिन सम्म तालिममा सहभागि श्रमजिवि तादी गाउँपालिकाको दाजुभाई दिदीबहिनीहरुको उपस्थितिमा सम्पन्न भयो । यस कार्यक्रम परामर्शदाता श्री इन्क्लुसिभ कन्सल्टेन्स प्रा.लिबाट प्राविधिक सहजिकरण भएको थियो ।
Pages